Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नया संविधानमा आदिवासी जनजातीसंग भएको सम्झौता कार्यान्वयनगर्न माग

विराटनगर ,साउन २२ /

किरात राइ यायोक्खाले मोरंगको कानेपोखरीमा आज पत्रकार सम्मेलनगरी अव वन्ने नया संविधानमा आदिवासी जनजातीसंग भएको सम्झौता कार्यान्वयनगर्न माग गरेको छ ।
जिल्ला कार्य समितिले २८ वर्षिक उत्सव पारेर पत्रकार सम्मेलन २०४७ सालकै संविधान दोह¥याने प्रयत्न भइरहेको भन्दै १० वर्षै जनयुद्ध, १९ दिने जन आन्दोलन , आदीवासी तथा मधेश आन्दोलनको मर्म तथा पहिचान सहितको संघियता कायमगरी संविधान जारी गर्नुपर्ने जनाएको छ ।
कार्यक्रममा वोल्दै किरात राइ यायाोक्खाका केन्द्रिय सदस्य एवं मोरंग इचार्ज तिलकप्रसाद राइले रामेछाप, दोलखा , सिन्धुली सहितको १७ जिल्लालाइ किरात राज्य घोषणा गर्नुपर्ने बताउनुभयो । सवैको भावनालाइ सम्वोधनगर्न धर्म निरपेच्छ आवश्यक रहेको उहाको भनाइ थियो ।
समितिका जिल्ला अध्यक्ष नविन राइले , विगतमा भएको सम्झौता कार्यान्वयन नगरिकन ल्याइएको संविधान आफुहरुलाइ मान्य नहुने बताउनुभयो । वार्षिक उत्सवको अवसरमा कानेपोखरीमा रक्तदानको समेत आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको अध्यक्ष राइलले बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget