Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संविधानसभा बैठक साँझ ५ बजे

काठमाडौँ, २४ साउन । आज दिउँसो १ बजेका लागि तय भएको संविधानसभाको बैठक साँझ ५ बजेका लागि सरेको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा संविधानको प्रारम्भिक मस्यौदा परिमार्जनका विषयमा छलफल जारी रहेकाले बैठक सरेको संविधानसभा व्यवस्थापिका–संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

यसैगरी, आज ३ बजेका लागि तय गरिएको व्यवस्थापिका–संसद्को बैठक साँझ ५ः३० बजेका लागि सरेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget