Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

साउनको अन्त सम्ममा संविधान जारी हुने

कुमोद अधिकारी
विराटनगर ,साउन १६ शनिवार/
वनतथा भुसंरक्षण मन्त्री महेश आचार्यले असन्तुष्टदलहरु लाइ सहमतीमा ल्याएर साउनको अन्त सम्ममा संविधान जारी हुने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै मन्त्री आचार्यले असन्तुष्टदहरुलाइ सहमतीमा ल्याउन प्रधानमन्त्री तथा मुख्य चारदल लागेकाले चाडै सहमती जुटने बताउनुभयो ।
सवैको भावनालाइ सम्वोधन हुने गरी सिमाकंन सहितको संविधान जारी गर्ने विषयमा मुख्यदल विच छलफल चलिरहोको उहाको भनाइ थियो ।
मन्त्री आचार्यले सिमाकंनको विषय टुग्याउदा असन्तुष्ट दलहरुको मुद्धापनी संवोधन हुने भएाकले सिमाकंन सहितको संविधान जारीगर्ने दलहरु तिव्र छलफलमा जुटेको बताउनुभयो । उहाले संविधानका महत्वपुर्ण विषयमा समेत टुंगो लागि सकेकाले सिमाकंनको विषय पनी चाडै टुंगो लाग्ने दावी गर्नुभयो ।
उहाले संविधानको मस्यौदामा आएाका जनतााक सुझाव सल्लाह सकारात्मक रहेकाले जनताको भावना र सुझावलाइ नया संविधानमा समेटने गरी काम भइ रहेको बताउनुभयो । मन्त्री अचार्यले १६ वुदे सहमती अनुसार संविधान जारी हने समेत बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget