Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अपहरणको योजना बनाउँदै गरेको अवस्थामा तीन जना पक्राउ

सुनसरी, श्रावण २८ । सुनसरीको धरानका एक व्यापारीलाई अपहरण गर्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का कमल अग्रवाल, धरान–७ का प्रविण ठकुरी र धरान–१७ का शिव शाक्य रहेका छन् ।

उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । धरानका व्यापारी मनोज अग्रवाललाई पटक–पटक फोन गरी ज्यानमार्ने धम्की दिन थालेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले व्यापारी अग्रवाललाई अपहरण गरी फिरौती रकम माग गर्दै पूरै परिवारको ज्यान लिने योजना बनाइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतीले जानकारी दिए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget