Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पूर्वाञ्चल बन्द

भद्रपुर, २८ साउन । पूर्वी नेपालको नौ जिल्ला लिम्बूवान प्रदेश हुनुपर्ने मागसहित सङ्घीय लिम्बूवान पार्टीले आज यहाँ आमहडताल गरेको छ ।

पूर्वी नेपालका सङ्खुवासभा, धनकुट्टा, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमलाई जोडेर लिम्बूवान प्रदेश हुनुपर्ने पार्टीको माग छ । बन्दका क्रममा कुनै पनि अप्रिय घटना नभए पनि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget