Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अस्पताल सेवा प्रभावित

विराटनगर , ७ भदौ । मोरङको रंगेली स्थित जिल्ला अस्पतालमा राजनितिक खिचातानीका कारण विकास समिति गठन नहुदा अस्पतालको सेवा प्रभावित भएको छ ।
विकास समितिको म्याद गत फागुन महिनामा सकिएपनी अस्पतलल व्यवस्थापनी समितिको अध्यक्षपद्ध पाउने राजनितिकदल विच कसैलाइ अध्यक्ष बनाउने विषयमा कुरा नमिल्दा अस्पतालको सेवा प्रभावित भएको हो ।
विकास समिति नहुदा अस्पताललाइ औषधि खरिद तथा अस्पताल व्यवस्थापनमा समेत समस्य भएको छ
।अस्पताल व्यवस्थापन समितको अध्यक्षपद्ध एमालेको भागमा रहेतापनी सो अस्पतालकालागी व्येक्तिको नाम अध्यक्ष पद्धका लागी पार्टीले पठाउन नसक्दा समिति गठनमा समस्या भएको स्थानिय वासिन्दा बताउछन ।
कर्मचारीको भरमा अस्पताल चल्न नसक्ने भएकाले तत्काल समिति गठनगर्न पर्ने स्थानिय वासिन्दाको माग रहेको छ । सरकारले औषधि खरिदका लागी रकम प्रदान गरेपनी समिति नहुदा समस्या भएको अस्पतालका मेडिकल रेकर्डर प्रमोद ओझाले बताउनुभयो ।
राजनिति भागवण्डा अनुसार स्वास्थय मन्त्रालयवाटै अस्पतालको विकास समितिको अध्यक्ष तोक्ने परिपाटी रहदै आएतापनी रंगेली अस्पतालमा भने ६ महिनादेखी अध्यक्ष विहिन भएको छ । अस्पतालले सो भेगका एक नगरपालिका सहित डेढदर्जन गाउ विकास समितिका वासिन्दालाइ सेवा पु¥याउदै आएको छ ।
भर्खर नया भवन वनेको अस्पतालमा स्वास्थ्य उपकरण नहुदा समस्या भएकाले तत्काल समिति गठनगर्नुपर्ने आवश्यक छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget