Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मदन भण्डारी फाउण्डेशन क्षेत्र नं. ९ को क्षेत्रीय अध्यक्षमा ढकाल सर्वसम्मत चयन

उर्लाबारी , साउन १०/
मदन भण्डारी फाउण्डेशन मोरङ क्षेत्र नं. ९ को क्षेत्रीय अध्यक्षमा पुष्प ढकाललाई सर्वसम्मत चयन गरिएको छ । शनिबार उर्लाबारीमा भएको एमाले कार्यकर्ताको भेलाबाट उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश धनजित तामाङ, प्रेम भट्टराई र यामनाथ निरौलालाई चयन गरिएको छ ।
२९ सदस्यीय समितिमा नरबहादुर लिम्बू, भुम मगर, कमल काफ्ले, चन्द्रप्रसाद गौतम, सीमा खड्का, डम्बरकुमारी पौडेल, अखिलेश साह, पारसमणि कुईकेल, यशोदा दुलाल, सन्तबहादुर राई, खिन्द्र बस्नेत, राम गौतम, गोविन्दहरि श्रेष्ठ, बालकुमार भण्डारी, शारदा पाण्डे, मुक्तिनाथ न्यौपाने, भीष्म बुढाथोकी, गणेश घिमिरे, तिलप्रसाद पाण्डे, खेमचन्द्र थापा, चन्द्रप्रसाद दाहाल, प्रेम विष्ट, लोकबहादुर नेपाली, उर्मिला थापा, भीम भट्टराई, रेखा पोख्रेल, मोतिलाल परियार, सोमप्रसाद पोख्रेल र धर्मानन्द केसी सदस्य रहेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget