पार्टीको १३ औ महाधिावेशनको पुर्व सन्ध्यामा मोरङ काग्रेसले आफ्ना हजारौ कार्यकर्ताका साथ एक कार्यक्रम गरेर मनाएको छ ।


कार्यक्रममा विपी सबै नेपाली तथा विदेशी समेतको मन मुटुमा बस्न सकेको स्मरण नेतृ सरदारले गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै सभापती अर्यालले विपीको बाटोमा टेकेर अब जनताको संविधान जारी हुन लागेको बताउनुभयो ।

नेता डिगबहादुर लिम्बुले सबै जनताले विपीले डोर्याएको बाटो बाट नै सुख्ख पाउने र अ संविधान जारी हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो ।

संघिय राजधानी विराटनगरलाई बनाउन सबै सभाषद तथा नेताहरु लगिरहेको जानकारी लिम्बुले दिनुभयो ।
आसन्न १३ औ महाधिवेशन बाट मोरङ कांग्रेसको नेतृत्व अब आफुले लिन चाहेको र सबैलाई सहयोग गर्न आग्रह समेत नेता लिम्बुले गर्नुभएको छ ।
Post a Comment