Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेवि सङ्घद्वारा लत्ताकपडा वितरण

काठमाडौँ, २०असार

नेपाल विद्यार्थी सङ्घको सहयोगमा भूकम्पले क्षति पु¥याएको काठमाडौँको धर्मस्थलीको दलित ५० घरपरिवारमा कपडा वितरण गरिएको छ ।

कपडा वितरण गर्दै नेपाल विद्यार्थी सङ्घका अध्यक्ष सभासद् रञ्जीत कर्णले भूकम्पपछि नेवि सङ्घले उद्धार, राहत र पुनःनिर्माणमा लागेको भन्दै भूकम्पपीडितका लागि लत्ताकपडा, खाद्यान्न र बस्नका लागि बासस्थान निर्माण गरेको बताउनुभयो ।

हाल अमेरिकाको भर्जिनिया बस्दै आउनुभएका डा राकेश शाह र उहाँकी धर्मपत्नी गरिमा शाहको सहयोगमा उक्त लत्ताकपडा वितरण गरिएको थियो ।

सो अवसरमा शाह दम्पतीले भूकम्प प्रभावित क्षेत्रको विद्यालय भवन निर्माणका लागि नेवि सङ्घलाई प्रदान गरिएको रु एक लाखको चेक अध्यक्ष कर्णलाई हस्तान्तरण गर्नुभएको थियो । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget