Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आज फेरि भुकम्पको धक्का

काठमान्डौ असार १९/

आज विहान ७ बजेर १९ मिनेट जाँदा फेरि भुकम्पको धक्का गएको छ । यसअघि आज राती १ बजेर २९ मिनेट जाँदा धादिङको किरानचोक र भुमिस्थान आसपासलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरस्केलको धक्का गएको थियो । यसअघि बिहीबार पनि दुई वटा पराकम्पन गएका थिए । गत वैशाख १२ गते आएको भूकम्पपछि पराकम्पन आउने क्रम रोकिएको छैन ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget