इराक र सिरियामा सक्रिय आइएसविरुद्ध अन्तर्राष्ट्रिय गठबन्धनले नौ महिनाअघि कारबाही सुरु गरेको थियो ।
अमेरिकी सहायक रक्षामन्त्री एन्टोनी ब्लिन्केनले आइएसले धेरै क्षति

इराकमा आइएसविरुद्धको रणनीतिबारे पेरिसमा भएको छलफलपछि बोल्दै ब्लिन्केनले इराकको २५ प्रतिशत भू–भाग मात्र अहिले आइएसको नियन्त्रणमा रहेको दाबी गरे ।
मंगलबार मात्र इराकी प्रधानमन्त्री हैदर अल अबादीले आफ्नो सरकारलाई अझ धेरै सहयोग गर्न अन्तर्राष्ट्रिय गठनबन्धनलाई आग्रह गरेका थिए । उनले इराकी सैनिकलाई थप गुप्तचरी सूचना आवश्यक भएको समेत बताएका थिए । (एजेन्सी)
Post a Comment