Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पुरा भयो इन्र्टन डाक्टरहरुको माग

बिराटनगर असार १३ ,

बिराटनगर स्थित नोबेल मेडिकल कलेजका इन्टर्न डाक्टरहरुले बिभिन्न माग राखी गरिरहेको आन्दोलनका माग पुरा गरेको छ ।nobel1-218x300आज एक बिज्ञप्ती निकाल्दै माग पुरा गर्ने भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । विद्यार्थी डाक्टरहरुले आफ्नो पारिस्रमिक बढाउनु पर्ने , धरौटी रकम फिर्ता गर्नु पर्ने लगायतका माग राखेका थिए । अस्पतालले अब प्रती महिना रु १०००० का दरले तलब सुबिधा दिने र बिल ल्याए धरौटी पनि फिर्ता गर्ने निर्णय लिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget