Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कार्यदलले तयार पारेको मस्यौदाका विषयमा बालुवाटारमा छलफल

१३ असार, काठमाडौं /

संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले तयार पारेको एकीकृत मस्यौदाको विषयमा सहमति जुटाउन प्रमुख चार दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व लगायतका विषयमा छलफल भइरहेको छ ।
तयार भएको मस्यौदालाई अझै परिस्कृत बनाउन तथा विवादका विषय समाधान गर्न दलहरु छलफलमा जुटेका हुन् ।
दलहरुबीच बहुलवाद, नागरिकता, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायतका विषयमा विवाद रहेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget