Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सिरहामा १२ लाख चोरी

सिरहा, जेष्ठ २४ गते/
सिरहाको जानकिनगर ७ का सेमु यादबको घरबाट १२ लाख बराबरको नगद तथा सुन, चाँदीका गहना चोरी भएको छ । घरमा ३५ वर्षिय श्रीमाती रामकुमारी यादवमात्र सुती रहेको अवस्थामा चोरहरु प्रवेश गरी घरबाट नगद ९ लाख, ५ तोला सुन र ४५ तोला चाँदीका गहनाहरु चोरी गरी फरार भएको पिडितले आज बिहान प्रहरीमा जानकारी गराएका थिए । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेशपुरपतारले जानकारी दिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget