Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

५ किलो गाँजासहित युवकलाई पक्राउ

मोरङ ,जेष्ठ २२ गते /
मोरङको बिराटनगर उपमहानगरपालिका २० बाट शुक्रवार सशस्त्र प्रहरीको टोलीले ५ किलो गाँजासहित एक युवकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ । बिराटनगर १८ का भुमेश ठाकुरलाई सिमा सुरक्षा कार्यालय मोरङ टोलीले ५ किलो गाँजा सहित पक्राउ गरी आज बिहान १० बजे रानीमा बुझाएका हो ।

चेकजाँचकाक्रममा को. ९ प ३०९९ नं. को मोटरसाइकलमा राखिएको उनको झोलाबाट उक्त परिमाणको गाँजा बरामद भएको बताईएको छ । पक्राउ परेका ठाकुरलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget