मंगलबार सिंहदबारस्थित माओवादी संसदीय दलको कार्यलयमा बसेको बैठकमा राष्ट्रिय सहमतिको सरकार गठन, संघीय प्रदेशको अवधारणा र संख्यालगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा मोर्चामा आवद्ध दलका नेताहरुले आफ्नो धारणा राखेको र बुधबार निश्कर्षमा पुग्ने मोर्चाले जनाएको छ ।
Post a Comment