Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

शनिबार ४ दशमलव २ रेक्टर स्केलको पराकम्प

काठमाडौं ,जेठ २३ /
बिहान २ बजेर ३३ मिनेटमा सिन्धुपाल्चोक र तिब्बतको सिमा क्षेत्र केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ । यो झण्डै १२ घन्टापछि गएको परकम्प हो ।
यसअघि शुक्रबार दिउँसो २ बजेर १६ मिनेटमा काठमाडौं केन्द्रविन्दु भएर ४ रेक्टर तथा १० बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।
बैशाख १२ गतेदेखि अहिलेसम्म ४ म्याग्नेच्युटन्दा बढीका ३ सय वटा परकम्प गैसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अहिलेपनि ४ रेक्टर स्केल मुनिका दैनिक २ सय भन्दा बढी परकम्प गइरहेका छन् । ठूलो भूकम्पपछि ससाना धक्का अर्थात परकम्प आउनु स्वभाविक भएको अधिकारीले बताउनुभयो । यसअघि १९९० सालको महाभुकम्पपछि पनि धेरै दिन परकम्प गएका थिए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget