Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संविधान पछि मात्र राष्ट्रिय सरकार : गजुरेल

विराटनगर ,जेष्ठ २२ गते शुक्रवार/
एकिकृत नेकपा माओवादीका कोषाध्यक्ष हरिवोल गजुरेलले संविधान जारी गरे पछि मात्र राष्ट्रिय सरकार गठन गर्नु उपयुक्त हुने बताउनु भएको छ । शुक्रवार विराटनगरमा क्रान्तकारी पत्रकार संघ मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा गजुरेलले उक्त कुरा बताउनु भएको हो ।

महाभुकम्पका कारण १९९० सालको भुकम्पलाई उचित ढंगले ब्यबस्थापन गर्न नसक्दा राणाहरुको पतन भएको उदाहरण दिदै यो महाभुकम्पलाई उचित ढंगबाट ब्यबस्थित गर्न नसकेमा राजनीतिक दलहरुलाई खतरा हुन सक्ने बताउनु भयो ।


माओवादीले बलियो सरकारको मात्र कुरा उठाएको भन्दै राष्ट्रिय सरकार माओवादीको प्राथमिकतामा नरहेको स्पष्ट पार्नु भयो ।

संविधानका अधिकतम विषयमा सहमती भइसकेकोले अब केही विषयमा मात्र सहमति गर्न मात्र बाकी रहेकाले चाँडो सहमती गरी विपत्ती घडिमा सहमतिय सरकारले देशलाई निकास दिनुपर्नेमा जोड दिनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget