Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अम्लिसो खेतीमा आकर्षण बढ्दै ।

जेष्ठ १९ गते , वास्तिम/
भोजपुर जिल्लाको पुर्वी गा.वि.स. वास्तिम स्थित वडा नं १ मानेडाँडाका कृषकहरू मकै खेतीको साटो अम्लिसो खेति तर्फ उन्मुख भएका छन । मकै खेती बाट राम्रो आम्दानी नभएपछि अम्लिसो खेती तर्फ उन्मुख भएका हुन । स्थानिय पहिरेपानी सामुदायिक बन उपभोक्त समुह बाट उत्पादित अम्लिसाको बेर्ना समुदायका उपभोक्ता लाई कम शुल्कमा बितरण गरिए पछि कृषकहरु उत्साहित हुदै उक्त खेती तिर आर्कषित भएका हुन् ।
स्थानिय गंगा ब. कार्की ,याम ब. कार्की ,रिषिराज कार्की, हर्कराज बस्नेत ,प्रमिला बस्नेत, केशब राई, सुबास कटुवाल लगाएत कृषकहरूले अहिले सो खेती सुरु गरेका छन् । करिव ८ हजार विरूवा सहुलियत रुपमा बिक्रि बितरण गरिएको सा.ब.उ.स.का अध्यक्ष केशब राईले जानकारी दिनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget