Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

जानकारी लिन खोज्दा दुव्र्यवहार

२९ जेठ शुक्रवार, विराटनगर/


सुनसरी दुहवी–भलुवा नगरपालिका वार्ड २ स्थित भइरहेको वाटो विस्तारको जानकारी लिन खोज्दा नगरपालिकाका कार्यकारी अधिकृत तेजनारायण यादवले आफुलाइ दूव्र्यवहार गरेको स्थानिय कुलदिप चौधरीले आरोप लगाएका छन ।durbyabaharचौधरीले विराटनगरमा आज पत्रकार सम्मेलनगरी नगरपालिकाले वाटो विस्तारगर्ने क्रममा आफुलाइ कुनै जानकारी नदिइ आफनो जग्गामा रहेको मन्दीर र पर्खाल भत्काएपछी वुझन खोज्दा आफुमाथी अधिकृतले दुव्यवहार गरेको जनाएका छन ।
सुचनाको हक माग्न खोज्दा कार्यकारी अधिकृतले अहिले तिमिलाइ पाच झापड हान्छु , म कोहो चिन्छस भन्दै दूव्यवहार गरेको चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
यसरी सेवाग्रहीलाइ सेवा प्रदान गर्नुपर्ने निकायले उल्टै हप्कि र दप्कि गर्नु लोकतन्त्रकै उपहास भएकाले यस्ता राष्ट्रसेवक कर्मचारीलाइ विभागिय कार्वाहीगनुपर्ने माग गरेका छन ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget