
राजीनामा दिने तय भइसकेकाले उनी बिहीबार दिउँसो भएको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित थिए । स्रोतका अनुसार पर्यटन क्षेत्रका विभिन्न योजना अघि बढाउन नसकेकोमा एमालेभित्रैबाट उनको चर्को आलोचना हुँदै आएको थियो । एमालेका बरिष्ठ नेता झलनाथ खनालका निजी सचिवबाट एकैपटक मन्त्री हुन पुगेका अमात्यले पार्टी नेतृत्वको दबाबमा राजीनामा दिएका हुन् ।
Post a Comment