Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

लागु औषध सहित एक पक्राउ

मोरङ, जेष्ठ ७ गते /
मोरङको बिराटनगर स्थित नेपाल—भारत सिमा क्षेत्रको ढाटबाट बुधवार साझ लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।
बिराटनगर २१ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटमा सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा भारतको जोगबनिबाट आउदै गरेको को. ८ प १४४१ नम्बरको मोटरसाईकल चालक सुनसरी भरौल ३ का ३३ बर्षिय अर्जुन लिम्बुको साथबाट लागु औषध फेला परेको हो । प्रहरीले उनको साथबाट लागु औषध टिटि ३० सेट बरामद गरिएको हो । पक्राउ परेका लिम्बुलाई लाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget