Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

सुनसरी, जेष्ठ ७ गते /

सुनसरीको हरिपुर गाविसमा जङ्गली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरिपुर गाविस ४ का ७० वर्षीय प्रेमबहादुर मगर रहेका छन् । चार वटाको समुहमा आएको हात्तीले विहीबार बिहान करिब ४ बजे मगरको घर भत्काएपछि भाग्नेक्रममा उनलाई टाउकोमा आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget