Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हावाहुरीले रूख ढल्दा एक महिलाको ज्यान गयो

काठमाडौं, जेठ ९/
शनिबार अपरान्ह आएको हावाहुरीले रूख ढल्दा एक महिलाको ज्यान गएको छ।
काठमाडौंको सानोभर्‍याङमा श्रीमानसँगै मोटरसाइकलमा गइरहेका बुढानिलकण्ठ निवासी लक्ष्मीकुमारी सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ।
रुखले किचेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बालाजुस्थित जनमैत्री अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget