Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आगलागीबाट विचल्ली

जेष्ठ ९ पाँचथर /
आगलागीबाट घर नष्ट भएपछि पाँचथर भारपा–७ का एक परिवारको विचल्ली भएको छ । वैशाख १७ गते आगलागीबाट पूर्ण रुपमा घर नष्ट भएपछि भारपा–७ का बलबहादुर र इन्द्रकला रसाइलीको परिवार खुल्ला आकाशमुनि बस्न बाध्य छ । आगलागीबाट घरसँगै अन्नपात, लुगा, नगद र अन्य जिन्सी सामान जलेर नष्ट भएको थियो । शरीरमा लगाएको कपडाबाहेक अन्य केही पनि बाँकी नरहेको बलबहादुरले दुखेसो गर्नुभयो । आगलागीबाट खुकुरी, चुलेसीलगायतका औजार बनाउने आरनसमेत नष्ट भएपछि ५ जनाको परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको बलबहादुरले बताउनुभो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget