Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भूकम्प पीडितहरुका लागि अहिले भावनात्मक सुरक्षा चाहिएको देउवाको भनाई ।

काठमाडौं , जेष्ठ ९ /
देउवा
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुरले भूकम्प पीडितहरुका लागि अहिले भावनात्मक सुरक्षा चाहिएको बताएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शनिबार आयोजित एक कार्यक्रममा नेता देउवाले परिवारका सदस्य गुमाएका र बस्ने घर, पढने विद्यालय, औषधोपचार गर्ने स्वास्थ्य चौकी जस्ता भौतिक संरचना ध्वस्त भएका भूकम्प पीडितहरुलाई अहिले भावनात्मक सुरक्षा, राहत र सद्भावनाको ठूलो खाँचो भएको बताए ।
युवाहरुलाई विपद्को समयमा सधै युवाहरु साथमा रहन्छन भन्ने सन्देश दिन पनि आग्रह गरेका उनले अब हुने निजी र सार्वजनिक पूर्वाधारहरुलाई पक्का तवरले निर्माण गर्न पनि आग्रह गरे ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget