मोरङ व्यापार संघ द्धारा नेपाली कांग्रेस मोरङलाई बेल्चा तथा गैती सहयोग गरेको छ । धादिङको बेनीघाट तथा धुसा गाविसमा श्रमदान तथा घर निर्माणका लागि जान लागेका कांगे्रसजनहरुलाई संघका कार्यवाहक अध्यक्ष राजेन्द्र राउत द्धारा एक कार्यक्रमका विच उक्त सामान हस्ताण्तरण गर्नुभएको थियो । आईतवार मोरङ कांग्रेसका ७० जनाको टोली उक्त स्थानमा जाने नेपाल विद्यार्थी संघका नेता कृष्ण कार्कीले आगोपाटीलाई बताउनुभयो ।

Post a Comment