Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कर्कटपाताको अभाव हुन नदिन र कालोबजारी रोक्न सरकारले कुनै कसर बांकी नराख्ने

काठमाडौं, जेष्ठ ४
सुचना तथा संचारमन्त्री डा. मिनेन्द्र रिजालले कर्कटपाताको अभाव हुन नदिन र कालोबजारी रोक्न सरकारले कुनै कसर बांकी नराख्ने बताएका छन् ।
आज रिपोर्टस् क्लबले गरेको कार्यक्रममा संचारमन्त्री रिजालले सरकारले जस्तापाता किनेर वितरण गर्दा समय लाग्ने भएकाले सिधै पैसा दिने निर्णय गरेको बताए ।

[caption id="attachment_1164" align="alignnone" width="1037"]Minister for Information and Communication Dr. Minendra Rijal speaking at an interaction program on the Role of Media in Constitution Making Process, where he expressed media could play a very vital role during the process of Constitution building jointly organized by Media Advocacy Group and UNDP. Photo: Kumar Shrestha/RSS Photo: Kumar Shrestha/RSS[/caption]

उनले १२ लाख जस्तापाताको माग भएको भन्दै विदेशमा समेत खरिदका लागि काम अघि बढेको बताए । प्रधानमन्त्री यही सरकारलाई राष्ट्रिय समितिको बनाउन तयार रहेको जानकारी समेत दिए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget