Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हात छिनेको हात जोडियो

मोरङ,७ बैशाख ः थे्रसरको मेशीनेले हात छिनेर उपचारकालागी आउनु भएका सप्तरीका ४५ वर्षीया भरत यादवको विराटनगरका हाडजोर्नी तथा नसा रोग विशेशज्ञ यज्ञराज खरेलले सफल सल्यक्रीया गर्नु भएको छ ।
गहुमा थे्रसरलगाई रहेका भरत यादवको २० दिन अघि हात छिनेर दुई टुक्रा भएको थियो । उपचारका लागी विराटनगरको गोल्डेन अस्पताल आई पुगेका यादवको डा .खरेलले १५ दिन अघि सफल सल्यक्रीया गरेपछी जोडीएको छ ।
हातमा जोडन प्रयोग गरिने फलामका नट बल्टुलगाएर हात जोडीईरहेको छ । यतिखेर दुई टुक्रा हातभएका यादवको अम्ला समेत चल्न थलेको छ ।
हात छिनेपछी आफुलाई हात विहिन बन्ने डरलागेको विमारी भरत यादवको भनाई थियो । उपचारपछी आफना हातका अम्लाहरु चल्न थालेपछी राम्रो उपचार पाएको बिमारी यादवको भनाई छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget