Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

‘प्रतिबन्धीत औषधि नपाए मान्छे नबाँच्ने ,

मोरङका औषधिपशलहरुमा बिक्रि हुनेगरेका प्रतीबन्धीत औषधि नपाईए बिमारी मानिषलाई बचाउन नसकीने भएको छ ।
शल्यक्रिया गर्नुभन्दा अघि बिमारीको चिर्नेठाउमा प्रयोग हुने औषधि (जाईलोकन) नभए शल्यक्रिया असंभवहुने सर्जनहरुको भनाई छ ।
कोशी अञ्चल अस्पतालका वरिष्ठ सर्जन डा नारायण बस्नेतका अनुसार शल्यक्रिया गर्नुभन्दा अघि चिरफारगर्ने ठाउँमा (जाईलोकन) बिमारी लठ्याउने औषधि नभए चिरफार हुदैन । प्रतीबन्धीत औषधिबिक्रि गर्न कानुनले बन्देज लगाईरहेको औषधि हो ।
जाईलोकन प्रतीवन्धीत औषधि मोरङका औषधि पशलहरुमा खुल्ला रुपमा विक्रिवितरणहुने गरेको छ । तर डाक्टरहरुको भनाईमा अत्यन्त आवश्यक औषधिहरुलाई सरकारले नियाम वा कानुनी प्रक्रिया पु¥याएर खुल्ला गनुपर्ने डाक्टरहरुको धारण छ । प्रतीवन्धीत औषधिको प्रयोग नगर्ने होभने मर्नआटेको विमारीलाई बचाउन असंभवहुने डा बस्नेतको भनाई छ।
कोशी अञ्चल अस्पतालका डा रंञ्जीत सिंहले यस्ता अत्यन्त अवाश्यक औषधिहरु कानुनी प्रक्रिया पु¥याएर प्रतीवन्ध फुकुवा गनुपर्ने माग छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget