Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

१ करोड ८६ लाख ७१ हजार राजस्व संकलन

मोरङ, बैशाख ः जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले २०७१ सालमा १ करोड ८६ लाख ७१ हजार राजस्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक विजय श्रेष्ठका अनुसार २९ हजार ३ सय २२ वटा मोटरसाइकल ,यस्तै १० हजार ५ सय ७ ट्रक, ५ हजार ४ सय ७३ बस, ४ हजार ७ सय ९८ कार–जिप, भ्यान, ६ हजार १ सय ७ ट्रयाक्टर र १ हजार १ सय ६३ वटा ट्याम्पोलाई गरिएको जरिवानाबाट उक्त राजस्व संकलन भएको हो ।
गत मोरङमा भएका ३ सय ९१ वटा सवारी दुर्घटना भएका थिए । जसकाकारण ९८ जनाको मृत्यु भयो । साँघुरो सडक र चालक जिम्मेबार नबन्दा दुर्घटना बढेको हुनसक्ने ट्राफिक प्रहरी कार्यालयका मोरङका प्रमुख विजय श्रेष्ठ बताउनु हुन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget