Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

डेभिड शेखरको “आज आफनै जिन्दगीमा ” वजारमा सार्वजनिक

रोशन पोखरेल
कात्र्तिक १ काठमाडौं । नेपाली गीत संगीत र साहित्यमा क्रियाशिल रहँदै आएका डेभिड शेखरको सुमधुर आवाजमा “आज आफनै जिन्दगीमा ” बोलको गित बजारमा सार्वजनिक भएको छ । माया र प्रेमको भावलाई शब्द सर्जक शंकर अधिकारीले आफनो साहित्यको माध्यम बाट व्यक्त गरेका छन । विकाश चौधरीको संगितमा निमार्ण गरिएको गितलाई गोपाल रसायलीले एरेन्ज गरेका छन भने रामकृष्ण कडेँलको छायाँकनमा रहेको भिडियोमा गितको भाव अनुसार आफनो अभिनय अनु, सुवास , विसन्त ले गरेको छन भने सो गितको भिडियोलाई सरिता गौतमले सम्पादन गरेकी छन । “आज आफनै जिन्दगीमा ”को गितलाई राजन मर्हजन ले सम्पादन गरेका हुन ।
“आज आफनै जिन्दगीमा ” लिंक तल रहेको छ

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget