Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आफनी प्रेमिकालाई पिडा नदिन आग्रह गदै गायक पुष्कल शर्मा


 रोशन पोखरेल विराटनगर फागुन २५
नेपाली लोक दोहोरी गित संगितको क्षेत्रमा ज्यादै लोकप्रिय गायक पुष्कल शर्मा र गायिका माया पारदहीको आवाजमा भौरव कालिका म्युजिक कम्पनिको प्रस्तुतिमा पुष्कल शर्माको नयाँ गित माया गर्छु  मनदेखी मैले गित बजारमा बजारमा भखरै सार्वजनिक भएको । माया गर्ने प्रेमीकालाई मन देखी माया गर्छु भन्दै आफनी प्रेमिका लाई गितमा भन्दैछन । माया मा पिडा जति सहेर भएर पनि धोका नदिनु भन्दै आफना प्रेमी पुस्कललाई गायिका मायाले आग्रह गरेकी छिन ।
 माया जुनी भर कायम गर्न मनमा भएका पिडालाई भुल्नको लागी इश्वरलाई पुकारदै गितका शब्द संजक अर्र्जुन वि सि ले  आफनो कलमलाई अगाडि बढाएका छन । ज्यादै मार्मिक गितलाई संगित संयोजन गर्ने काम लोकेन्द्र शाहिले गरेका छन । मायाको भावनालाई कुशल रुपमा कलाकारलाई निर्देशन गर्ने काम अहिलेका निकै व्यस्त निर्देशक काजिस श्रेष्ठले गरेका छन । भने गितमा जिवन्त अभिनय गर्ने काम मोडल सारदा भण्डारी तथा सन्देश राना मगरले गरेका छन ।

भिडियो तलको लिंकमा 



Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget