रोशन पोखरेल फागुन २८,
आफू ले माया गरेको मान्छे गुमाउँदा पीडा लाई भुलेर आफू खुसु हुनु भन्दै उनले आफनी प्रेमीकालाई आग्रह गरेका छन । बोछोडमा ण्माया गर्ने मायालु मन हरुको लागि यो गित उदाहरण रहेको गायक पोखरेलले बताएका छन ।
आफ्नो मान्छे लाई गुमाउदा कस्लाई पो पिडा नहोला र मन मा पीडा भएनि आफ्नो मायालु उनले विनम्रपूर्ण स्वरमा सम्झाएका छन । पोछोलो समयमा माया धोका खाएर म तिमी बिन मर्छु पागल हुन्छ भन्ने गित बजार उपल्बन्ध भै रहदा ओम बिसि र प्रेब बिसि ले धोका मा पनि बाच्न सकिन्छ पाउनु मात्र माया हैन गुमाउनु नि माया हो भन्दै गितमा समाजमा चेतना दिने गित बजारमा लिएर आए हुन ।
गित मार्मिक शब्द रहेको छ । पछिलो समय मा चर्चाको खुट्किलो चल्दै गरेका सर्जक बासुदेब पोखरेल रहेको छ भने गित मा मनै छुने लय पछिलो समयका गायक तथा सर्जक केशव कुबँर को रहेको छ
गित मा आबाज दिएकाछन चर्चित गायिका देबि घर्ती ओम बिसि प्रेम बिसिले अभिनय रहेको छ प्रतिप गैतम सिला मगर सागर खनाल को रहेको गित को निर्र्देशन तथा छयाँङकन तथा सम्पादक मनिश पन्त ले गरेका छन
गित को भिडियो निर्माण सिरिनगर फिल्सी बुटवल ले बजार व्यावस्थापन सम्मान म्युजिक ले गरेको निमार्ण पक्षले जानकारी दिएको छ ।
भिडियो तलको लिंकमा
Post a Comment