Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सुमित खड्काको नयाँ होली गित सार्वजनिक


रोशन पोखरेल विराटनगर फागुन २८
होलीको अवसर पारेर यतिबेला धमाधम होलीको म्यूजिक भिडियो बजारमा आउन थालको छ । भर्खरै मात्र गायक सुमित खड्काको स्वरमा सजीएको होली होली बोलको गितको म्यूजीक भिडीयो पनी यूटुव बाट सार्वजनीक भएको छ ।

बिराटनगरका हस्तीको रुपमा रहेका अरुण राठि,अरुण सुराना, गणेश थापा लगायतको अभिनय रहेको होलीको गित बजारमा आएको हो । उक्त गितलाई मोड्ल तथा संञ्चारकर्मी प्रतिक श्रेष्ठले निर्देशन गरेका छने  भने सुमन निरौलाले छाँयाँकन गरेको  हुन । बिषेश गरी होली पर्वलाई लक्षीत गरेर बनाइएको उक्त म्यूजिक भिडियोमा मिस्ट् िडान्स गु्रपबाट ज्याक ले कोरीयोग्राफर गरेका छन् ।

पलस् एन फ्रेम ब्यानर बाट निर्मित उक्त भिडियोलाई यूटुव च्यानल संसनेपाल बाट सार्वजनीक गरीएको छ ।
भिडियो तलको लिंकमा 


Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget