वीरगञ्ज, २४ फागुन । सप्तरीमा हिजो प्रहरीको गोलीबाट ४ जना मारिएपछि पुरा मधेश आन्दोलनमय बनेको छ । मधेशका विभिन्न जिल्लाहरुमा स्वतस्फुर्त रुपमा आन्दोलनकारीहरुले सडक जाम गरी विरोध प्रर्दशन शुरु गरेका छन् । मधेशका प्रमुख सहर, वीरगञ्ज, जनकपुर, सप्तरी, लहान, सिरहा लगायतका चोक चोकमा आन्दोलनकारीले एमाले र सरकार विरुद्ध नाराबाजी गरी रहेका छन् । वीरगञ्जमा विहानै देखि मोर्चाका कार्यकर्ताले सडक अवरुद्ध गरेर टायर बाली चर्का नाराबाजी गरी रहेका छन् । 







Post a Comment