Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अरुको दिल चोरेको आरोपमा पुष्कल शर्मा प्रहरीको फन्दामा पर्न सफल


माघ २६ विराटनगर रोशन पोखरेल
नेपाली गीत संगीतको बजारमा फेरी अर्को एउटा मन छुने गीत बजारमा लिएर आएका छन गायक पुष्कल शर्मा छ । प्रयसी म्युजिक प्रालिकोे प्रस्तुतिमा रहेको एस पि एम धिरज राईको दोश्रो एल्वम ” जल्छ मुटु पोल्छ छाति”साथमा नेपाली संगितिक आकाशमा उक्त गीत बजारमा आएको हो ।माया प्रेम र विछोडका गितलाई यस गितमा विछोड पछिको यादहरुलाई भुल्न नसकिने यादका कथाहरुलाई वियोगान्त भावका साथमा प्रस्तुत गरिएको छ ।  यस गीतमा शब्द मानबहादुर मगरले गरेका छन भने मानबहादुरको गितका शब्दमा अहिलेलाई ज्यादै चर्चित गायक तथा शब्द सर्जक पुष्कल शर्मा र गायिका मुना थापा मगरले स्वर भरेकी छिन । ” जल्छ मुटु पोल्छ छाति”मा संगित सयोजन भने एस पी एम धिरज राई ले गरेका छन । वियोगान्तभावनालाई आफनै कला र बास्तविकता मानेर सुन्दर रुपमा निर्देशक काजिस श्रेष्ठ ले निर्देशन गरेका छन भने मुकेश हुमागाई ले कलात्मक रुपमा छायाँकल गर्न सफल भएका छन । उक्त गितमा सम्पादन अविनेस डिसि र ” जल्छ मुटु पोल्छ छाति” गितमा गायक स्यम , रंजिता गुरुड, उत्तम कार्किको अभिनय रहेको छ । रंजितालाई माया धोका दिए पछि पुस्कल प्रहरी बाट पक्राउ भएको दृश्य गितमा देखाइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget