Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

दुर्गा विरही भन्दैछन ’गल्ती भयो की ’ सार्वजनिक


रोशन पोखरेल माघ २८
नेपाली गितमा क्रियाशिल लोकदोहोरी सजर्क  दुर्गा क्षेत्रिको नयाँ लोक गीत ’गल्ती भयो की ’ बजारमा सार्बजनिक भएको छ ।

मायामा अविश्वासबाट पैदा भएको विछोडका भावहरु  गितमा समावेश गरिएको छ । माया प्रेमलाई फेसन भयो भन्दै उनले आफनी प्रेमीलाई काँडा बनेर मायामा नआउन र आफै सगँँ दुख सुख साटन आग्रह गरेका छन । साथै प्रेमीकाले आफु टाडा नभएर मायाले नेै गल्ती सोचेको हुन भन्ने भाव देख्न सुन्न पाइन्छ  । ’गल्ती भयो की ’ बोलको यो गीतमा स्वर दिपक क्षेत्री र गायिका उषा केसीले दिएकी छन् भने लय सब्द पनि दिपकले नै गरेका छन्  ।

। उक्त गीतको भिडियोको छ्याङ्कन काठमान्डौका विभिन्न रमणिय  बिभिन्न ठाउँमा गरिएको निमार्ण पक्षले जानकारी दिएको छ  ।  म्युजिक भिडियोको निर्देशन भने दुर्गा विरहिको रहेको छ भने सुन्दर रुपमा कलाकारको कलालाई छायाँकन भने बासु बराले गरेका छन । साथै प्रदिप दाहालको सम्पादनमा अभिनय भने कलाकारहरु दुर्गा विरहि र अरपना लामाको रहेको छ ।


’गल्ती भयो की ’ भिडियो तलको लिकंमा

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget