Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सञ्चारकर्मी कुवरलाई आशा खडकाले स्वार्थी छ दुनिया आँखा नघुमाउ भनेपछि…..भिडियोसहित


विराटनगर माघ १२
दर्शकलाई हसाउदै सञ्चारकर्मीको पेशामार्फत राम्रो छवि बनाएका गुल्मीको ईस्मा दर्लामचौरमा सामान्य परिवारमा जन्मेका हुन अर्जुन कँवर । बहु प्रतिभाका धनी कुँवरको स्वरको आज भोली चौतर्फी चर्चा हुन थालेको छ । तिम्रो कसम हात राखेर भन्छु गीता माथि नामक एल्बम बजारमा ल्याई कलाकारिता क्षेत्रमा प्रवेश गरेका उनलाई यो पहिलो एल्बमले नै स्रोता तथा दर्शकसामु चिनायो ।
पत्रकारितासँगै संगित क्षेत्रमा व्यस्त कुवँरले अहिले खिमराज गौतमको एल्वम स्वार्थी दुनियाँ बजारमा लिएर आएका छन । यु ट्रयुव मार्फत सार्बजनिक भएको छ यो गीतमा कुवँरलाई देवि घर्ति मगरले साथ दिएकी छन । गीतमा लय शब्द सिर्जना गणेश अधिकारीले गरेका छन । गणेश अधिकारीले सिर्जना गरेको दर्जनौ गितहरु बजारमा एक तर्फि राज गरिहेका पनि छन् । पछिल्लो सांगितिक बजारमा नलाउ झुटो पिरति, पिपल पाते ओठ,अजम्बरी माया जस्ता गितहरुले स्रोताहरुको मन जितेका छन ।
arjun-kuwar-aasha-khadka
पारिवारिक प्रसंगमा धरातल समाचार व्युरोले उनीसँग गरेको कुराकानीमा सञ्चारकर्मी तथा गायक कुवरले भने, “घरमा दिदि बहिनी हनुहुन्न, हामीहरु ५ भाईहरु मात्र छौ ।” उनले आफ्ना दिदीवहिनी नभए पनि त्यो दिदि बहिनिको झल्को लाखौं दर्शक तथा स्रोताहरुले मेटाई दिएको विशेष कुराकानीका क्रममा बताए । आफुलाई र आफ्ना प्रतिभालाई माया गर्ने दर्शक तथा स्रोताहरुलाई यसबारे मनमा लागेको प्रतिक्रिया दिन र भिडियो शेयर गरेर सबैमाझ पुर्याउनको लागि सहयोग समेत आग्रह गरेका छन
गायक पत्रकारिता तथा गायनमा मात्र होईन अभिनयमा पनि अव्वल छन । मेसना डिजिटल प्रा.लि ले बजार ब्यवस्थापन गरेको यो गित तथा म्युजिक भिडियोमा अभिनय उनी आफैले अभिनय गरेका छन । अभिनयमा उनलाई आशा खड्काले साथ दिएकी छन । काठमाडौको भैसिपाटी श्रीकालिचोउर लगायतको रमणिय दृश्यहरुमा यो म्युजिक भिडियो को छांयाकन गरिएको छ । कपिल लामाको निर्देशन, सुजन शाहिको सम्पादन रहेको म्युजिक भिडियोको छायाँकन सुरेस श्रेष्ठले गरेका हुन ।
यस्तो छ गीतको म्युजिक भिडियो

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget