Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

घडीदेखि सुर्ती काण्डसम्म’ बोलको हास्याव्यंग्य भिडियो सार्बजनिक

विराटनगर माघ ४ नेपाली कलाकारिता क्षेत्रमा हास्य कलाकारिताको बेग्लै परिचय अहिले यूटयुभमा रहेको छ । यसै क्रममा देशको साथै सामाजिक विकृतिका विरुद्धमा आवाज लाई बोल्दै  कलाकार अरविन्द्र भट्टराईले ‘घडीदेखि सुर्ती काण्डसम्म’ बोलको हास्याव्यंग्य भिडियो सार्बजनिक गरेका छन् । यूट्युभमार्फत सार्वजनिक गरेको उक्त भिडियोमा कलाकार भट्टराईको लेखन तथा निर्देशन रहेको छ । त्यस्तै उक्त भिडियोमा भट्टराईसँगै, निमिशा त्रिपाठी, केशव अर्याल, रोमन लुइँटेललगायतका कलाकारले अभिनय गरेका छन् । युवा माझमा रोचक र मनोरञ्जनात्मक भिडियो ल्याउदा गौरव महशुस भएको कलाकार अरविन्द्र भट्टराईले बताए । 

भिडियो हेर्नुहोस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget