Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आगलागीबाट एक घर तथा गोठमा क्षति


भोजपुर, मंसिर २६ गते।
भोजपुर छिन्नामखु गाविस-९ स्थित एक घरमा गएराती आगलागी भएको छ। स्थानीय रामप्रसाद राईको भान्सा घरबाट सल्किएको आगोले नजिकै रहेको घरसमेत जलेको हो। आगलागीबाट ढुङगा माटोले बनेको घर तथा घरभित्र रहेको अन्नपात, भाडावर्तन जल्दा अन्दाजी चार लाख बराबरको क्षति भएको छ। आगोले भान्सा बोका, कुखुरा र मौरीको घारसमेत जलेर क्षति भएको छ। यता सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका ९ मा राम किसुन यादवको गोठमा बालेको घुरबाट अचानक आगलागी हुँदा खाधान्नहरु जलेका छन।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget