Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हेरौँ हट एण्ड सेक्सी गायिका ज्योति मगरको फेसबुकका हट एण्ड सेक्सी तस्बिरहरु

काठमाण्डु, १९ चैत– ज्योति मगर लोक गायिकाको रुपमा परिचित नाम हो । उनी विभिन्न कारण बेलाबेलामा विवादमा पनि आउने गर्छिन । पछिल्लो समय उनी दुवईमा भएको एक कार्यक्रममा दर्शकको व्यवहरका कारण विवादमा आएकी थिइन् ।
विशेष गरी गायिकाका रुपमा आफ्नो छवी बनाएकी मगर स्टेज कार्यक्रमहरुमा आफनो नृत्य पनि प्रस्तुत गर्छिन् । उनी बेलाबेला छोटा लुगा र आफ्नो बोल्ने शैलीका कारण विवादमा मुछिन्छिन् । हट र सेक्सी हुनु उनको शोख भएको उनले भन्ने पनि गरेकी छन् । हेरौँ यीनै ज्योति मगरले आफ्नो फेसबुक पेजमा पछिल्लो एक हप्तामा राखेका केही तस्बिर ।
Capture Captureqq jyoti magar fb jyoti magar fb2 jyoti magar

- See more at: http://kathmandutoday.com/2015/04/91123.html#sthash.3SF1Vgp9.dpuf

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget