Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

काठमाण्डाै लगायत पूर्वाञ्चलमा भुकम्पकाे धक्का महसुस

इटहरी, १३ मंसिर  /  काठमाण्डाै लगायत पूर्वाञ्चलका जिललाहरूमा सोमबार बिहान ५ बजेर २२ मिनेटमा भुकम्पकाे ठूलाे धकका महसुस गरिएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प कहाँ र कतिको भूकम्प गएको हो भन्नेबारे जानकारी आउन बाँकी रहेको बताएको छ । भूकम्प नेपाल तथा भारतका विभिन्न स्थानहरूमा महसुस गरिएको र सो भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget