Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सेप्टी ट्याङ्कीमा डुबेर बालकको मृत्यु



सुनसरी, मंसिर १२ गते।
धरान उपमहानगरपालीका-१५ बाझोघरामा शनिबार सेप्टी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय फुलमायाँ विश्वकर्माको डेढ बर्षिय छोरा उपहार विश्वकर्मा रहेका छन्। उनी दिउँसो १२ बजेतिर खेल्ने क्रममा उक्त ट्यङ्कीमा डुबेर गम्भिर घाइते भएका थिए। घाइते बालकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget