Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

करेन्ट लागेर गम्भीर घाइते भएका एकको उपचारका क्रममा मृत्यु





राजविज, ३ मङ्सिर । सप्तरीमा करेन्ट लागेर गम्भीर घाइते भएका एक व्यक्तिको बिहिबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको मलेकपुर–२ निवासी ३० वर्षीय घुरन सदा रहेको प्रहरीले जनाएको छ ।
सदालाई बुधबार राति आफ्नै घरनजिक रहेको विद्युत् पोलमा विद्युत चोरीको हुकिङ लगाउने क्रममा करेन्ट लागेको थियो । घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस/नेपालीसमाचार

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget