Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आज विश्व मधुमेह दिवस विविध कार्यक्रम गरि मनाइदै


काठमाडौं, २९ कात्तिक । आज विश्व मधुमेह दिवस, मधुमेहबाट हुने समस्याबाट बचौं भन्ने नारासहित नेपालमा पनि मनाईंदैछ । मधुमेह भएका विरामी मध्ये अत्याधिकलाई अन्य विकराल रोग देखापर्ने भएकाले यसबारे समयमै सचेत हुनुपर्ने विज्ञहरुको सल्लाह छ । पहिले ५० वर्ष माथिकालाई हुने रोग पछिल्लो समय विभिन्न कारणले ३० वर्षका युवा पुस्तामा पनि यो रोग देखिने गरेको छ । विकसित देशहरुमा बढी देखिने यो रोग पछिल्लो समयमा भने विकासोन्मुख देशहरुमा बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार नेपालमा १० प्रतिशतमा यो रोग देखिएको छ । यो रोगबाट बच्न संतुलित आहार, योग, दैनिक शारीरिक व्यायाम गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget