Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

गायिका मेलिना राईलाई “धेरै माया गर्छु भनि”छाडेर गएपछि यसरी आफ्नो पिडा पोखिन (भिडीयो सहित)

कार्तिक -काठमाण्डौ

आफ्नो भनेर धेरै माया गरे मैले उसले भन्थ्यो धेरै माया गर्छु भनेर तर हैन खास उसले मलाइ रूहानु रैछ आज रोएरै बितेको छ मेरो जिन्दगी ।तिमीत्  एउटा पाहुना रैछौ ,केवल मलाइ खेलाउना बनाएर आज एकान्तमा एक्लो पारि छाडेर गएका छौ म पागल जस्तै भएको छु  ।
यस्तै शब्द भाबमा अनुबन्धित लालीगुराँस म्यूजिक प्रालिको प्रस्तुतिमा प्रतिभाशाली सर्जक गंगा दत्त गीरी र रेणु अधिकारीको आधुनिक गीत “धेरै माया”बजारमा आएको छ  ।कतारमै छायांकन गरिएको यस गीमा आवाज भने
अहिलेकी चर्चित गायिका मेलिना राइको सुमधुर आवाजमा सुसजित गीतमा शब्द भने गंगादत्त गीरीलेनै गरेका हुन्  ।लोकदोहोरी क्षेत्रमा निकै अगाडी रहेका गंगा अहिले प्रबासमा छन  ।प्रबासमा रहेर पनि आफ्नो माटोलाई निरन्तर माया गर्दै आफुलाई कलाकारिता पाटोमा संगै अगाडी बढाईरहेका गंगाको यो पहिलो आधुनिक गीत हो  ।केहि लोकदोहोरी गीतहरु बजारमा आइसकेको बताउने गंगाको छिट्टै आसिस म्यूजिक मार्फत अर्को लोकदोहोरी गीत बजारमा आउदै छ ।यस गीतमा संगीत भने बालानन्द राइले भंरेका छन ।लालीगुराँस टिभीको युटुब च्यानल मार्फत सार्बजनिक यस गीतमा अभिनय भने लोकेश बिशी र सृजना गुरुङले गरेको हो ।
बिष्णु अधिकारीको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने बबिन्द्र तामाङले गरेका छन ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget