Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

दिनेशको ‘पर्खाई’ सार्वजनिक

bb

काठमाडौं, २८ भदौं । करिब २२ वर्षअघि आधुनिक एक गीत रेकर्डिङ गरेपति गायन क्षेत्रमा लागेका दिनेश भण्डारी पहिलो एल्बम ‘पर्खाई’ लिएर आएका छन् । सो एल्बमको राजधानीमा लोकार्पण गरिएको छ । चलचित्र अभिनेता रमेश उप्रेती, अर्जुन श्रेष्ठ, निर्देशक निर्मल शर्मा, टेलिभिजनकर्मी रवि लामिछाने, निर्माता विनोद मानन्धर, विज्ञापन व्यवसायी निर्मलराज, गायक अमर तण्डुकारलगायतले एल्बम विमोचन गरेका थिए ।
विमोचित एल्बममा अमर तण्डुकार तथा टीका भण्डारीद्वारा संगीतबद्ध ७ वटा गीतहरु समावेश छन् । एल्बमका गीतहरु विनोद रोक्का, भावेश भुमरी, डा.नवराज लम्साल, अर्जुन घिमिरे तथा लालीजंग रावलले रचना गरेका हुन् । विमोचन एल्बममा समावेश ‘मृग नयनी…’ गीतको म्युजिक भिडियोको प्रँेमो समेत प्रिमियर गरियो । भिडियोको निर्देश्ँन निर्मल शर्माले गरेका हुन् । लामो समयदेखि अमेरिकामा रहेका गायक भण्डारी अमेरिका रह“दा पनि सांगीतिक कर्ममा सक्रिय रहेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget