Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पूर्व मिस नेपाल मलिनाको दोस्रो फिल्म ‘द विनर’को ट्रेलर रिलिज

रंग खबर, काठमाडौँ | पूर्व मिस नेपाल मलिना जोशी अभिनित दोस्रो फिल्म ‘द विनर’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलर हलिउड फिल्महरु बाट प्रभावित छ | फिल्मलाई अस्ट्रेलिया, दुवई र नेपालमा छायांकन गरिएको हो ।
the winner
फिल्ममा मलिनासंगै महेशमान श्रेष्ठ, रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ र अमित गिरी लगायतले अभिनय गरेका छन् । हिक्मत बिष्ट निर्देशित सुवोध ठकुरी, विकास खरेल, रितेश राणा, सृजना शाह, रोयल मास्के लगायतको संयुक्त लगानी छ ।
Watch Here Trailer:-

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget