मिडिया एनपी,काठमाडौं, २४ साउन । सोमबार (आज) दुर्घटनाग्रस्त फिस्टेल एयरको हेलिकप्टरका पाइलट २५ वर्षीय रन्जन लिम्बु फोटोका सौखिन रहेका देखिन्छन् ।
सोमबार बिहान ११ः३० बजे गोरखाबाट सुत्केरी लिएर काठमाडौंका लागि उडान भरेको सो हेलिकोप्टर नुवाकोटमा दुर्घटनामा परेको हो । तस्विर : पाइलट रन्जन लिम्बुको फेसबुकबाट




























Post a Comment